Class 12 Instructional Pedagogy Unit 2: Instructional Plans: Unit Plan शैक्षणिक योजना: एकाई योजना
Click for Video:https://www.youtube.com/watch?v=HVVvSEGkW5s
ग) एकाइ योजना (Unit Plan): एकाइ योजना विशेष एकाइ वा विषयको विस्तृत योजना हो, जसमा एकाइको मुख्य लक्ष्यहरू, पाठ्यक्रम सामग्री, शिक्षण विधिहरू, र मूल्याङ्कन मापदण्डहरू समावेश हुन्छ। यसलाई विषय शिक्षकले बिद्यार्थीको स्तर, रुचीलाइ ध्यानमा राखी तयार गर्छन्। एकाइ योजना सामान्यतया केही हप्ताको अवधिमा लागू हुने सामग्री र गतिविधिहरूको योजना प्रस्तुत गर्छ। यसले शिक्षण प्रक्रियालाई संरचित र समन्वित बनाउँछ। यो योजना वार्षिक कार्ययोजनासग सम्बन्ध राख्दछ ।
एकाई योजनाका महत्वाहरु र प्रयोगहरु
Importance of Unit Plan
अ) शिक्षण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ।
आ) विषयवस्तु प्रति आकर्षण बढाउन ।
इ) कमजोरहरुलाइ पृष्टपोषण दिन ।
ई) दैनिक पाठ निर्माणमा सहतोग गर्न ।
उ) मुल्यांकन विधिमा सहयोग गर्न ।
वार्षिक कार्ययोजना र एकाई योजनाबिच भिन्नताहरु
Differences between Annual Work Plan and Unit Plan
वार्षिक कार्ययोजना |
एकाई योजना |
निश्चित बिषयको विषयवस्तु समेटी तयार गरिएको योजना |
एकाई अन्तर्गतको विषयवस्तु समेटी तयार गरिएको योजना |
एक शैशिक सत्रको योजना |
एउटा एकाईको योजना |
सामान्य प्रकृतिको योजना |
विशिष्ट प्रकृतिको योजना |
एकाइ योजना निर्माणको आधार |
दैनिक पाठ योजना निर्माणको आधार |
वार्षिक कार्यतालिकाको आधारमा निर्माण |
वार्षिक कार्ययोजनाको आधारमा निर्माण |
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-2_37.html
Post a Comment