Operational Calendar Teaching Practice (Ed. 440) B.Ed. 4th Year
बार्षिक कार्य पात्रो
1. The operational calendar is a schedule that outlines all academic activities for the school year.
सञ्चालन पात्रो भनेको विद्यालयको शैक्षिक वर्षका सम्पूर्ण शैक्षिक गतिविधिहरूको समयतालिका हो।
2. It is prepared by the headteacher with the help of other staff members.
यो प्रधानाध्यापकले अन्य कर्मचारीहरूको सहयोगमा तयार पारिन्छ।
3. The calendar includes the dates for examinations, holidays, and special events.
यसमा परीक्षाहरू, बिदा, र विशेष कार्यक्रमहरूको मिति समावेश हुन्छ।
4. It helps teachers to plan their lessons in an organized way.
यसले शिक्षकहरूलाई आफ्नो पाठ योजनालाई व्यवस्थित तरिकाले बनाउन मद्दत गर्छ।
5. Students and parents can also know the important dates through the calendar.
विद्यार्थी र अभिभावकहरूले पनि यो पात्रोमार्फत महत्वपूर्ण मितिहरू थाहा पाउँछन्।
6. The operational calendar ensures that school activities run smoothly.
सञ्चालन पात्रोले विद्यालयका गतिविधिहरू सुचारु रूपमा सञ्चालन हुने सुनिश्चित गर्छ।
7. It may also include training programs and extracurricular activities.
यसमा तालिम कार्यक्रमहरू र सह-पाठ्यक्रम गतिविधिहरू पनि समावेश हुन सक्छन्।
8. The headteacher reviews and updates the calendar when necessary.
प्रधानाध्यापकले आवश्यक पर्दा पात्रोको समीक्षा र अद्यावधिक गर्छन्।
9. It serves as a guide for the whole academic session.
यो सम्पूर्ण शैक्षिक सत्रको लागि मार्गदर्शकको रूपमा काम गर्छ।
10. A well-prepared operational calendar increases the efficiency of the school.
राम्रोसँग तयार गरिएको सञ्चालन पात्रोले विद्यालयको कार्यक्षमता बढाउँछ।
यस कर्यतलिकामा समावेश् गर्नु पर्ने कुराहरु निम्न् छन्:
१. सार्वजानिक बिदाहरू ( शहिद दिवस, प्रजातन्त्र दिवस, नारी दिवस, संबिधान दिवस ...)
२. स्थानीय बिदाहरू ( राम जानकी जन्म दिन, काडेघात, मधेस शहिद दिवस )
३. दशैँ, तिहार, इद , छठ ,क्रिस्मस , ल्होसार , उधौली र उभौली
४. भर्ना ( बैशाख १-१५ )
५. त्रैमाशिक परिक्षा र परीक्षाफल प्रकाशन ( असार ८-१६ – पहिलो त्रैमाशिक, असार १७ – ३१ बर्खे बिदा,
मार्ग ५-१३ दोस्रो त्रैमाशिक, जाडो बिदा पुस १८-३०, चैत ६-१४ अन्तिम त्रैमाशिक
परीक्षाफल प्रकाशन- श्रावण 3 प्रथम त्रैमाशिक, पौष ४ दोस्रो त्रैमाशिक, २५ चैत अन्तिम परिक्षा, २७ नया भर्ना
६. स्टाफ मिटिंग - प्रतेक महिना को अन्तिम सुक्रबार्र
७. शैशिक भ्रमण तथा अवलोकन – पुस १८-२१ सम्म
८. अतिरिक्त्त क्रियाकलापहरु- प्रतेक शुक्रबार
९. वार्षिक उत्सव – मार्ग १४ गते
१०. मधेश शहिद दिवस छुटेको
मुस्लिम को धर्म गुरु को जन्म दिन छुटेको
बैशाख – १ गते नया वर्ष, ७ चैते दशैं, ८ रामनवमी, ११ लोकतन्त्र दिवस, १८ मजदुर दिवस
जेष्ठ – १२ बुधजयाँती, १५ गणतन्त्र दिवस,
असार –
श्रावण – ९ गुरु पुर्णिमा, (दोस्रो सोमबार ११ गते ) २५ बकरी इद (अनुमानित )
भदौ – ६ गते जनैपूर्णिमा, १४ कृष्णाष्टमी, २४-२६ तिज, २९ बालदिवस
असोज- 3 संबिधान दिवस, १३ जितिया पर्व, २१ असोज- 3 कार्तिक दशैँ बिदा,
कार्तिक – १८- २५ तिहार तथा छठ बिदा,
मार्ग –
पौष – ४ उधौली पर्व, १० क्रिस्मस दिन, १५ तमुल्होसार
माघ- १ संक्रान्ति, १६ शहिद दिवस, १९ सोनाम ल्होसार, २३ सरस्वति पुजा,
फाल्गुन – ७ प्रजातन्त्र दिवस, १७ माहाशिव्रात्री, १९ ग्याल्बो ल्होसार, २४ नारी दिवस,
चैत्र – 3-४ फागु पुर्णिमा, २६ चैते दशैं, २७ राम नवमी
***
Post a Comment